शितगंगा प्रथम उप-मेयर किक्रेट कप २०७८ को उद्घाटन भोली हुने

शितगंगा प्रथम उप-मेयर किक्रेट कप २०७८ को उद्घाटन भोली हुने

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा प्रथम उप-मेयर किक्रेट कप २०७८ को उद्घाटन भोली हुने भएको छ । 

शितगंगा प्रथम उप-मेयर किक्रेट कप २०७८ को उद्घाटन भोली चैत्र ११ गते ठाडाको रजिया मैदानमा हुने भएको हो । 

प्रथम उप-मेयर किक्रेट कप २०७८ को उद्घाटन  आज चैत्र १०गते भनिए पनि विविध कारण रोकिएको थियो । 

अन्य समाचारहरु