जुकेनामा स्वास्थ चौकीको उद्‌घाटन कार्यक्रम सम्पन्न (तस्बिरहरु)

जुकेनामा स्वास्थ चौकीको उद्‌घाटन कार्यक्रम सम्पन्न (तस्बिरहरु)


कमल ज्ञवाली 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेनामा स्वास्थ चौकीको उद्‌घाटन कार्यक्रम सम्पन्न भएको छ । 


जुकेना स्वास्थ चौकीको बिहिवार उद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । 


जुकेना स्वास्थ चौकीको उद्‌घाटन कार्यक्रममा प्रमुख अथिती नेपाली काड़ग्रेस संसदिय दलको नेता पुष्पा भुसाल, नगर प्रमुख सुर्य प्रसाद अधिकारी लगायत सन्धिखर्क नगर प्रमुख कमल भुसाल पाणिनी पालिका प्रमुख अचुत गौतम नेपाली कांग्रेस पार्टी सभापती केशब श्रेष्ठ, शितगंगा स्वास्थ साखा प्रमुख नम नारायण बेल्वासे लगायतको उपस्थिती रहेको थियो । 


कार्यक्रम वार्ड नं ५ अध्यक्ष तथा जुकेना स्वास्थ्य चौकी अध्यक कमल पौडेल अध्यक्षतामा सम्पन्न भएको थियो । भने अराज बेल्वासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु