असुरकोटमा ८६ जना आमाहरुलाई पोषिलो आहार वितरण (फोटो सहित)

असुरकोटमा ८६ जना आमाहरुलाई पोषिलो आहार वितरण (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड ५  असुरकोट स्वास्थ्य चौकीमा आमाहरुलाई पोषिलो आहार वितरण गरिएको छ । 


असुरकोट स्वास्थ्य चौकीमा सुनौलो १००० दिन भित्रका आमाहरुलाई पोषिलो आहार अण्डा चना सर्वोत्तम पिठो र आयोडिन नुन वितरण गरिएको हो । 


पोषिलो आहार ८६ जना आमाहरुलाई वितरण गरिएको थियो । 

अन्य समाचारहरु