हार्दिक समवेदना

हार्दिक समवेदना        हार्दिक समवेदना        हार्दिक समवेदना 

 
अर्घाखाँची जिल्ला खाचिकोट गाबिस वार्ड न. ५ डिहिंडाडा स्थित हाम्री ममतामय आमा स्वर्गिय भुमकलाको यही बि.स २०६८ साल  साउन १८ गतेका दिन ८१ बर्षको उमेरमा असामयिक निधन भएकोमा हामी अत्यन्तै दुखित एबम मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवङगत आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाको मीर्त आत्माले स्वर्गमा बास गरोस् भनी भगवान सँग प्रर्थाना गर्दछौँ  !!!

शोक प्रकट गर्नेहरुमा
छोराहरु 
पिताम्बर  भट्टराई
अरुण भट्टराई
सिद्दी राज भट्टराई
 
बुहारीहरुमा
बिष्णु भट्टराई
कमला भट्टराई
बसन्ता भट्टराई
नातिनी बुहारीहरुमा
लक्ष्मी  भट्टराई
मधु  भट्टराई

नातीहरुमा
निरज भट्टराई
भानुभक्त भट्टराई
शुलभ भट्टराई  

नातीनीहरुमा
राधा भट्टराई
शुशिला भट्टराई
सुजता भट्टराई
सुजला भट्टराई
सुस्मिता भट्टराई
 
पलाती-पलातिनीहरुमा
निस्चल भट्टराई
सदिक्षा
निहारिका
दिक्षा भट्टराई
तथा
समस्त भट्टराई परिवार
खाचिकोट गाबिस वार्ड न- ५ डिहिडाडा अर्घाखाँची
 
 
                                                                                            

अन्य समाचारहरु