वाङ्लामा जीप दुर्घट्ना (भिडियो, फोटो सहित)

वाङ्लामा जीप दुर्घट्ना (भिडियो, फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको माझहटियामा ग १ च ४८०३ नम्बरको जीप दुर्घट्ना भएको छ ।


जीप सडकबाट बारीमा खसेको छ । दुर्घट्नामा कुनै मानविय क्षति भएको छैन् ।

अन्य समाचारहरु