अर्घाखाँचीमा खानेपानी र सिचाईका लागि २६२ वटा याेजनाहरु परे

अर्घाखाँचीमा खानेपानी र सिचाईका लागि २६२ वटा याेजनाहरु परे


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा खानेपानी र सिचाईका लागि २६२ वटा याेजनाहरु परेका छन् । 


सन्धिखर्क नगरपालिका,  भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,   मालारानी गाउँपालिका,   पाणिनी गाउँपालिका,   र छत्रदेव गाउँपालिकामा मा खानेपानी र सिचाईका लागि २६२ वटा याेजनाहरु परेका हुन्  ।    

यस्तै अन्य पुर्वाधार, पर्यटन, वन वातावरण, उघाेग लगायतकाे याेजनाहरु पनि कहाँ कहाँ पर्ने बारेमा अझै पुरा विवारण आएको छैन् । 


अन्य समाचारहरु