ठाडाको कामना सेवा बिकास बैंक शाखा भोलि बुधबार बिहान ११:०० देखि १:०० बजेसम्म खुल्ने

ठाडाको कामना सेवा बिकास बैंक शाखा भोलि बुधबार बिहान ११:०० देखि १:०० बजेसम्म खुल्ने

सचिन बोहोरा 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लकडाउनमा ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै भोली बैशाख १७ गते बुधबार कामना सेवा बिकास बैंक शाखा कार्यालय ठाडाको बिहान ११:०० बजे देखी १:०० बजेसम्म खुल्ने भएको छ । 


विश्वभर फैलिएको कोरोना भाईरस (Covid 19) को जोखिम न्युनिकरण तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्णय बमोजिम बैंक तथा बित्तीय संस्थाहरु पनि चैत्र महिनाको १२ गतेदेखि बन्द रहेकोमा ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै भोली बैशाख १७ गते बुधबार कामना सेवा बिकास बैंक शाखा कार्यालय ठाडाको बिहान ११:०० बजे देखी १:०० बजेसम्म खुल्ने भएको हो । 


बैंकले जोखिम तथा लकडाउन अझै पनि कायमै रहेकोले स्थानीय सरकार तथा प्रहरी प्रशासनको निती नियम अनुसार स्वीकृति लिइ सुरक्षित किसिमबाट सेवा लिन आउनु हुन समेत अनुरोध गरेको छ । 

थप जानकारीका लागि बिक्रम कुमार श्रेष्ठ (शाखा प्रमुख) ९८५७०७००३४,९८५७०६८६८०, श्रीजना थापा (सेवा प्रबन्धक) ९८६७३३४३०१, महेश खनाल (सम्बन्ध प्रबन्धक) ९८४७५७९०२६ को नम्बरमा संपर्क गर्न सकिनेछ । 

अन्य समाचारहरु