हार्दिक श्रद्धाञ्जली ! बि.स २०७५ असार ३२ गते, भालुखोला बाजाबारी

हार्दिक श्रद्धाञ्जली    !     हार्दिक श्रद्धाञ्जली      !!     हार्दिक श्रद्धाञ्जली

जन्म: वि.सं. २००९निधन: बि.स २०७५ // ३२

अर्घाखाँची जिल्ला सन्धिखर्क - ७ साविक खाचिकोट - ६ प्रगतिनगर भालुखोला बाजाबारी निवासी हाम्री आमा - हजुरआमा खिम कला के.सीको ७ वर्षको उमेरमा यही बि.स २०७५ असार ३२ गते  बिहान ५  बजे सोमबारका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै दु:खित एबम भावविह्वल - मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो के.सी. परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवङगत आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाको मीर्त आत्माले स्वर्गमा बास गरोस् भनी भगवान सँग प्रर्थाना गर्दछौँ !!!

 सम्पूर्ण के.सी परिवार 
सन्धिखर्क - ७ साविक खाचिकोट - ६ बाजाबारी, प्रगतिनगर 


          

अन्य समाचारहरु