छत्रदेव गाउँपालिकाको काग्रेस सभापतिमा प्रकाशराज पन्थी निर्विरोध चयन

छत्रदेव गाउँपालिकाको काग्रेस सभापतिमा प्रकाशराज पन्थी  निर्विरोध चयन


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत पालिका स्तरको अधिवेशन अन्तर्गत छत्रदेव गाउँपालिकामा सभापतिमा प्रकाशराज पन्थि निर्विरोध चयन हुनुभएको छ ।


यस्तै उपसभापतिमा शोभाखर न्यौपाने र फर्सुराम पाण्डे, सचिवमा ज्ञान बहादुर पाण्डे , कुल बहादुर रायमाझि, सहसचिवमा टोमलाल भुसाल , मिना ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अन्य समाचारहरु