सन्धिखर्कदेखि गुल्मीको शान्तिपूर जाँदै गरेको जीप दुर्घट्ना

सन्धिखर्कदेखि गुल्मीको शान्तिपूर जाँदै गरेको जीप दुर्घट्ना


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कदेखि गुल्मीको शान्तिपूर जाँदै गरेको जीप दुर्घट्ना भएको छ । 


सन्धिखर्कदेखि गुल्मीको शान्तिपूर जाँदै गरेको लु ३ च ९५८ नम्बरको स्कर्पियो जीप सोमबार अपरान्ह गुल्मी दरबार २ चिदीमा दुर्घट्ना भएको हो । 

दुर्घट्नामा कुनै मानविय क्षेति नभएको बताइएको छ । जीप बीच सडकमा पल्टिएको छ । 

बिस्तृत बिवरण आउन बाँकी छ ।

अन्य समाचारहरु