धारापानीका १ जना वृद्धको कोरोना संक्रमणका कारण चितवनमा निधन

धारापानीका १ जना वृद्धको कोरोना संक्रमणका कारण चितवनमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीका १ जना पुरुषको कोरोना संक्रमितको निधन भएको छ ।  


कोरोना संक्रमित धारापानीका ७८ वर्षीय वृद्धको चितवन मेडिकल कलेजमा सोमबार निधन भएको हो । उनलाई थप उपचारको लागि चितवन लगिएको थियो ।  

अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।

योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५४  जनाको ज्यान गएको छ । 

सोमबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु