सन्धिखर्कमा आन्तरिक पर्यटनको विकासमा सन्चार क्षेत्रको भुमिका विषयमा २ दिने कार्यक्रमको शुभारम्भ ।

अर्घाखाची डट्कम ,सम्बाददाता 
आन्तरिक पर्यटन विकासमा सन्चार क्षेत्रको भुमिका विषयमा आन्तरिक मामिला तथा सन्चार मन्त्रायलको सहयोग र नेपाल पत्रकार महासघको आयोजनमा कार्यक्रम सन्धिखर्कमा पहिलो दिनको पहिलो सत्र  सम्पन्न भएको छ ।
सन्धिखर्कमा आन्तरिक पर्यटनको  विकासमा सन्चार क्षेत्रको भुमिका विषयमा २ दिने  कार्यक्रमको शुभारम्भ   ।

  कार्यक्रमका प्रमुख अतिथी गृह मन्त्रालयका सहसचिव डा. भीष्म कुमार भुसालको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी शसिधर  घिमिरेको विशेष आतिथ्यता र महासघ अध्यक्ष अशोक कुमार खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  यातायात ब्यबसायि कमल प्रसाद भट्टराई लगायत   होटल व्यवसायी, उद्योग बाणिज्य  सघ, चेम्बर अफ कमर्श, पर्यटन व्यवसायी, पत्रकार-सन्चारकर्मी, उद्योगि लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु