डिभर्नामा भिरबाट लडेर एक जनाको मृत्‍यु

डिभर्नामा भिरबाट लडेर एक जनाको मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता  

डिभर्ना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा भिरबाट लडेर एक जनाको मृत्‍यु भएको छ । 

भिरबाट लडेर गम्भीर घाईते भएका डिभर्नाका खाेपलाल श्रेष्ठको सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हो । 

श्रेष्ठ गत चैत्र २७ गते डिभर्नाको छापमा भिरबाट लडेर गम्भीर घाईते भएका थिए । 
  

अन्य समाचारहरु