हुम्लाका शिवालयलमा बिहानैदेखि पूजाआजाका लागि महिलाहरुको घुइँचो

हुम्लाका शिवालयलमा बिहानैदेखि पूजाआजाका लागि महिलाहरुको घुइँचो

सिमकोट– देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएका बेला हुम्लाका महिलाहरुले भने मन्दिरमा गएर धुमधामसँग तीजको पूजाआजा गरेका छन्।

ब्रतालु महिलाहरुले शिव मन्दिरमा पूजाआजा गरेर धुमधामका साथ तीज मनाएका हुन्। हुम्लाका शिवालयलमा बिहानैदेखि पूजाआजाका लागि महिलाहरुको घुइँचो छ।

कोरोना त्रास भएपनि सावधानी अपनाएर पूजाआजा गरेको जयदेवी शाहले बताइन्। हुम्लामा स्थानीय प्रशासनले तीजको पूजा नरोक्ने जनाएको थियो। देशसन्चारमा समाचार छ ।  

अन्य समाचारहरु