सन्धिखर्क नगरपालिका - ११ मा कांग्रेसका चेतनारायण आचार्य विजयी, एमालेको विरासत भत्कियो,

सन्धिखर्क  नगरपालिका - ११ मा  कांग्रेसका चेतनारायण आचार्य विजयी, एमालेको विरासत भत्कियो,

हरिप्रसाद भुसाल / जेष्ठ २, अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ को अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्य जितको नजिक पुगेका छन् ।

१६७३ मत गणना हुँदा आचार्यले ९९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका शिव शाहले ५२१ मत सहित आचार्यलाई पछ्याइरहेका छन् ।

अव करीव ३०० मत मात्र बाँकी रहेको अवस्थामा बाँकी मत सवै एमालेका उम्मेदवारले पाएपनि आचार्य निर्वाचित हुनेछन् । यद्यपी अन्तिम गणना हुन भने बाँकी रहेको छ । 
 

अन्य समाचारहरु