ढाकावाङ - धारापानी - सन्धिखर्क सडक खण्ड अस्तव्यस्त

ढाकावाङ - धारापानी - सन्धिखर्क सडक खण्ड अस्तव्यस्त


रामप्रसाद बन्जाडे 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको ढाकावाङ धारापानी सडक खन्ड अस्तव्यस्त भएको छ । 


निरन्तर वर्षाका कारण विभिन्न भागमा पहिरो जाँदा ढाकावाङ धारापानी सडक खण्ड अबरुद्ध भएको हो ।

ढाकावाङ र धारापानीबाट छुटेका गाडीहरु बीच सडकमा रोकिएका छन् । 

यस्तै सन्धिखर्कका लागि धारापानी ढाकाबाङ प्युठानबाट आएका गाडीहरु घण्टौ सडकमा अलपत्र परेका छन् । उता जिल्लाभर पहिरो जाँदा सडकहरु अबरुद्ध भएका छन् । 

अन्य समाचारहरु