धनचौर, डेभामा अविरल वर्षाका कारण पहिरो जाँदा कयौ घरहरु उच्च जोखिममा

धनचौर, डेभामा  अविरल वर्षाका कारण पहिरो जाँदा कयौ घरहरु उच्च जोखिममा


अर्घाखाँचीडट्कम संवाददाता

डेभा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको डेभा पधेराखोला तथा धनचौरमा केही दिनदेखि  लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा कयौ घरहरु उच्च जोखिममा परेका छन्।


डेभा पधेराखोला तथा धनचौरमा केही दिनदेखि  लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा कयौ घरहरु उच्च जोखिममा परेका हुन् । 

स्थानियबासीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। साथै ढिकुरा, धनचौर वर्षाले अस्तव्यस्त भएको छ । 

अन्य समाचारहरु