ठाडामा एमाले शितगंगा नगर संगठन कमिटीकाे बैठक सम्पन्न

ठाडामा एमाले शितगंगा नगर संगठन कमिटीकाे बैठक सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको ठाडामा नेकपा (एमाले) शितगंगा नगर संगठन कमिटीकाे बैठक सम्पन्न भएको छ । 


ठाडामा बुधवार नेकपा (एमाले) शितगंगा नगर संगठन कमिटीकाे बैठक सम्पन्न भएको हो । 


कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेता रामजी प्रसाद घिमिरे, युवा नेता प्रेम नारायण गैरे लगायतको उपस्थिती रहेको थियो । 

बैठक कमिटिका अध्यक्ष बसन्त श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।  बैठकले पार्टी सुदृढिकरण सम्बन्धी कार्ययाेजना अगाडी सारेको बताइएको छ । 

अन्य समाचारहरु