किमडाँडाको पकलेमा अत्याधुनिक तीन तले सामुदायिक पौवा निर्माण हुने

किमडाँडाको पकलेमा अत्याधुनिक तीन तले सामुदायिक पौवा निर्माण हुने


अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको पकलेमा अत्याधुनिक तीन तले सामुदायिक पौवा निर्माण हुने भएको छ । 


किमडाँडाको पकलेमा प्रधानमन्त्री  राेजगार एवम भाैतिक निर्माण सहितकाे याेजनाबाट अत्याधुनिक तीन तले पकले सामुदायिक पौवा निर्माण हुने भएको हो । 


सामुदायिक पौवा भवनकाे वडाअध्यक्ष ईस्वरी प्रसाद भुसाल शिलान्यास गरेका थिए । 


पकलेमा रहेको उक्त इतिहासिक पाैवाकाे सन्स १९६५ सालमा स्व.रघु पराजुलीबाट निर्माण भएको तथा पाैवा विगत केहि वर्षदेखि जिर्ण अवस्थामा थियो । 

अन्य समाचारहरु