छत्रदेव गाउँपालिकामा भाद्र २३ गते माध्यमिक स्तरीय वक्तित्वकला प्रतियोगिता हुने

छत्रदेव  गाउँपालिकामा भाद्र २३ गते माध्यमिक स्तरीय वक्तित्वकला प्रतियोगिता हुने


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव  गाउँपालिकामा माध्यमिक स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको छ । 


शिक्षा, युवा तथा खेलकुद शाखा छत्रदेव  गाउँपालिकाको आयोजनामा भाद्र २३ गते माध्यमिक स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको हो ।

माध्यमिक स्तरीय वक्तित्वकला प्रतियोगितामा "कोभिड १९ र यसको प्रभाव" शिर्षक रहेको छ । 

 

अन्य समाचारहरु