शितगंगा नगरपालिकमा ७ जनाको आरडीटी नेगेटिभ आयो

शितगंगा नगरपालिकमा   ७ जनाको आरडीटी नेगेटिभ आयो


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको क्वारेन्टाइनमा रहेका ७ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको छ । 

सिद्धाराको बुद्ध प्रबि लुङ्री क्वारेन्टाइनमा रहेका ७ जनाको -र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ आएको हो ।

उनिहरुलाई घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको वडाअध्यक्ष काेपिलाचन्द आलेले बताउनुभयो ।  

अन्य समाचारहरु