शितगंगा नगरपालिकामा एसईई दिने बिधार्थीहरुलाई रेडियो कक्षा सञ्चालन

शितगंगा नगरपालिकामा एसईई दिने बिधार्थीहरुलाई  रेडियो कक्षा सञ्चालन


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिकामा एसईई परिक्षा दिने तैयारीमा रहेका बिधार्थीहरुलाई लक्षित गरि रेडियो कक्षा सञ्चालन शुरु भएको छ । 

परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले लकडान लामो अबधि  भएकाले पढेका कुराहरु बिर्सन सक्ने भन्दै शितगंगाको सहयोगमा पुनर्ताजकीको लागी कक्षा संचालन गरेको  शितगंगा नगरपालिकाले अर्घाखाँचीडट्कमलाई बताएको छ । 

अन्य समाचारहरु