हंसपुरका गायक सर्जक ऋषि बुढाथोकी र बसन्ता जिसी रायमाझीको हाँसी खुशी जिउला लोकदोहोरी गीत सार्बजनिक

हंसपुरका गायक सर्जक ऋषि बुढाथोकी र बसन्ता जिसी रायमाझीको हाँसी खुशी जिउला लोकदोहोरी गीत सार्बजनिक


अर्घाखाँचीडट्कम संवाददाता

काठमाडौं (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरको बाम्रुकका गायक सर्जक ऋषि बुढाथोकी र बसन्ता जिसी रायमाझीको हाँसी खुशी जिउला लोकदोहोरी गीत सार्बजनिक भएको छ ।


हंसपुरको बाम्रुकका गायक सर्जक ऋषि बुढाथोकी र बसन्ता जिसी रायमाझीको नयाँ लोकदोहोरी गीत हाँसी खुशी जिउला सार्बजनिक भएको हो ।

गीतमा रुपा श्रेष्ठको स्वर रहेको छ । यस्तै उक्त गीतमा अभिनय बिमल अधिकार र अन्जली अधिकारीको रहेको छ ।

हाँसी खुसि जिउला लोकदोहोरी गीत पहिला जस्तै सबै स्रोताले मन पराइदिने छन् भन्ने विश्वास लिईएको छ ।

अन्य समाचारहरु