भगवतीका एक जना बृद्ध कोरोना संक्रमणका कारण बुटवलमा निधन

भगवतीका एक जना बृद्ध कोरोना संक्रमणका कारण बुटवलमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 

भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीको भ्वागका एक जना बृद्ध कोरोना संक्रमणका कारण बुटवलमा निधन भएको छ । 

भगवतीका ६५ वर्षीय  भविश्वर मरासिनीको शुक्रबार राती प्रादेशिक अस्पतालको कोरोना विशष अस्पताल बुटवलमा मृत्यु भएको हो ।

अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो । 

योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६२   जनाको ज्यान गएको छ । 

अन्य समाचारहरु