सन्धिखर्क-२ मा एमालेका माेतिजंग रायमाझीको प्यानल विजयी

सन्धिखर्क-२ मा एमालेका माेतिजंग रायमाझीको प्यानल विजयी

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क २ काे अध्यक्षमा नेकपा एमालेका माेतिजंग रायमाझी सहित एमालेको   प्यानल विजयी भएको छ । 

एमाले : माेतीजंग रायमाझी ९१४ (निर्वाचित)
समाजवादी : याेगेन्द्र खड्का ८५०
वडा सदस्यहरु-
विष्णुमाया मरासिनी, निर्मला नेपाली, खिमबहादुर मुखिया र दामाेदर पाैडेल सबै एमाले ।

प्रमुख सुर्य: १२८३
प्रमुख रुख: ४३३
उपप्रमुख सुर्य: ९५३
उप-प्रमुख हसिया हथौड़ा: ६४७
वडा अध्यक्ष सुर्य: ९१४ (विजयी)
महिला सदस्य सुर्य: ९८२ (विजयी)
दलित महिला सदस्य सुर्य: १००७ (विजयी)
खुल्ला सदस्य सुर्य पहिलाे : १००२ (विजयी)
खुल्ला सदस्य सुर्य दास्राे : १०७० (विजयी)

अन्य समाचारहरु