छत्रगंजमा निशुल्क हिल ट्याङ्की वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)

छत्रगंजमा निशुल्क हिल ट्याङ्की  वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंजमा निशुल्क हिल ट्याङ्की  वितरण कार्यक्रम सम्पन्न भएको छ । 


छत्रगंजमा आज शनिवार निशुल्क हिल ट्याङ्की  वितरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष  तुल्सीदेवी श्रेष्ठ, वार्ड अध्यक्ष बाल कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।    

अन्य समाचारहरु