अर्घाखाँचीडट्कम संवाददाता
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंजमा निशुल्क हिल ट्याङ्की वितरण कार्यक्रम सम्पन्न भएको छ ।
छत्रगंजमा आज शनिवार निशुल्क हिल ट्याङ्की वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, वार्ड अध्यक्ष बाल कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।