अर्घाखाँचीमा आज सोमबार कोही पनि संक्रमित थपिएनन्, ८ जनाले कोरोना जिते ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज सोमबार कोही पनि संक्रमित थपिएनन्, ८ जनाले कोरोना जिते ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ० जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २२  जना, भूमिकास्थान नगरपालिकामा १०  जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा छ,        पाणिनी गाउँपालिकामा ४  र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१७७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८२८   जना, भूमिकास्थान नगरपालिकामा ७२९ जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५३० जना,  पाणिनी गाउँपालिकामा ३७२  जना  र छत्रदेव गाउँपालिकामा २९० जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लामा ८ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४०३७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७७९ जना, भूमिकास्थान नगरपालिकामा ७०४ जना,  शितगंगा नगरपालिकामा ४१५ जना,   मालारानी गाउँपालिकामा ४९५ जना,    पाणिनी गाउँपालिकामा ३५९ जना   र छत्रदेव गाउँपालिकामा २८५   जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

सोमबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु