हार्दिक अनुरोध

हार्दिक अनुरोध
 
गुल्मी सम्पर्क समितिले यही आउदो अक्टोबर २ तारिखका दिन रुरु रेसुंगा कप भलिबल प्रतियोगिता आयोजना गर्नेभएकोले कोरिया स्थित सम्पुर्ण संघ सस्थाहरुले आ -आफ्नो टिम दर्ता गराएर आबश्यक सहयोग गरिदिनुहुन गुल्मी सम्पर्क मंच हार्दिक अनुरोध गर्दछ।
 
 मिति: २०११-१०-०२
समय: बिहान ठिक ९.०० बजे देखि सुरु
स्थान: १ नम्बर लाइन को मंगोलसा स्टेसन बाट ५ मिनेट हिडेर सिन्होंग दे -हाक्यो (पहिले देखि भलिबल खेल्ने ठाउँ )

पुरस्कारहरु:

 प्रथम पुरस्कार ; कप प्रमाण पत्र तथा ६ लाख कोरियन वोन
दोस्रो पुरस्कार ;प्रमाण पत्र तथा नगद ४ लाख कोरियन वोन
तेस्रो पुरस्कार ;प्रमाण पत्र तथा नगद २ लाख कोरियन वोन
उत्कृस्ट टिम ;कप र प्रमाण पत्र
उत्कृस्ट खेलाडी ;प्रमाण पत्र तथा ५० हजार कोरियन वोन

नियमहरु:
अन्तराष्ट्रिय नियम अनुसार र नेपाल भलिबल संघ द.कोरियाको सुझाब र सल्लाह अनुसार
टिम दर्ता गर्ने मिति:२०११-०९-२५ तारिख (सोहि दिन टाइसिट प्रकासन गरिने छ )
नोट:यस प्रतियोगिता सम्पूर्ण खेल भलिबल संघ द.कोरियाद्वारा संचालन गरिने छ
 
थप जानकारीको लागि:
  गान्धिव सुबेदी ( ०१०२५९४१६५० )
धुर्ब ढकाल (०१०२९४५६६२०)
गुरु भुसाल (०१०५६६०६२६३)
भरत श्रेष्ठ(०१०५१४५२०६०)
मनोज श्रेष्ठ(०१०९८३९२३३०)
शुष्मा साही (०१०७५९९६६१५)
प्रेम ज्ञवाली (०१०६४५०१९४६)
तिब्बत श्रेष्ठ(०१० ४५६०२८१४)
बिष्णु थापा (०१०८७११५८४८०
सुजन श्रेष्ठ(०१०२६२५६१०२)
सरोज खनाल (०१०४९९८१९३)
केश भक्त गुरुङ (०१०८६९९१०३०)

 

अन्य समाचारहरु