नुवाकोटमा भूमिकास्थान नगरपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न (फोटो सहित)

नुवाकोटमा भूमिकास्थान नगरपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा भूमिकास्थान नगरपालिका वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।  


भूमिकास्थान नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा सम्पादित कार्य योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक प्रगति समीक्षा कार्यक्रम आईतबार सम्पन्न हो । 


कार्यक्रममा  नगर प्रमुख रेशम थापा,   नगर उप प्रमुख खडानन्द बेल्बासे,    नगरप्रवत्ता बाबुराम पन्थी सुनार,   प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायत सबै वार्ड जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 


नगरले ०७७०७८ को कुल बजेट रु । ७११,८६३,०६४ बाट सडक निर्माण , वडा कार्यलय भबन निर्माण ,स्वास्थ संस्था ब्याबस्थापन, तथा स्वास्थ सामाग्री खरिद , महिला  एकल महिला बिषेश अपाङ्ग , जेष्ठ नागरिक , महिला स्वास्थ स्यम सेबिका, पुर्ण सरसफाइ,, बिपद प्रतिकार्य योजना , खानेपानी , काठको पोल मुक्त पालिका , कृषि पशुपालन ,सामाजिक शुरक्षा, प्रधानमन्त्री ग्रामीण बिकाश तथा रोजगार शाखाले गतेको प्रगति विवरण , नापी शाखा ,आलेप शाखा,शिक्षा, आर्थिक प्रशासन तथा योजना शाखाले गरेको प्रगति विवरणको समिक्षा गरेको हो । 


अन्य समाचारहरु