जलुकेकी पाठेघरको ट्युमर रोग पीडित तेजकलालाई आर्थिक सहयोग हस्तान्तरण

जलुकेकी पाठेघरको ट्युमर रोग पीडित तेजकलालाई  आर्थिक सहयोग हस्तान्तरण


अर्घाखाँचीडट्कम संवाददाता 

जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा  नगरपालिका वार्ड नम्बर ७ जलुकेकी पाठेघरको ट्युमर रोग पीडितलाई अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । 


अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले जलुकेकी पाठेघरको ट्युमर रोग पीडित ४७ वर्षिया तेजकला सोमैलाई ६२ हजार रुपैया आर्थिक सहयोग गरेको हो । 

तेजकलाको परिवारमा आर्थिक समस्या परेको भन्दै उपचारको लागि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले मंचका सल्लाहकार मिनराज पोख्रेलको पहलमा कोरियामा रहेका जिल्लाबासी लगायत नेपालीहरुबाट संकलन गरिएको बैसठ्ठी हजार रुपैया हस्तान्तरण गरिएको छ । 

पाठेघरको ट्युमर रोग पीडित तेजकलाको पैसाको अभावमा उपचार हुन सकेको छैन् । 

साथै कोरियामा सहयोग गर्नेको विवरण यस्तो छ:-  

१ मिन राज पोख्रेल 25000/- ₩

2 दिपक खनाल 11000/-₩

3 रुद्र पौडेल 15000/- ₩

4 गोबिन्द खनाल 10000/-₩

5 धर्मराज बेल्बासे 25000/- ₩

६ बिनोद खनाल 11000/- ₩

७ टिकाराम पोख्रेल 15000/-₩

8 प्रकाश आचार्य 20000/- ₩

९ सिद्दि प्र आचार्य 15000/- ₩

१० पदम आचार्य 20000/- ₩

११ राज खनाल 15000/- ₩

१२ जिवन आचार्य 11000/-₩

१३ भेषराज पोख्रेल 11000/-₩

१४ रमेश भुसाल 15000/- ₩

१५ तिर्थ पोख्रेल 15000/- ₩

१६ बसन्त आचार्य 20000/- ₩

१७ कृश्ण बेल्बासे 20000/- ₩

१८ रामु बेल्बासे 15000/- ₩

१९ बिक्रम उचइ (मगर) 20000/-₩ 

२० प्रकाश पोख्रेल 11000/-₩ 

२१ रबि खनाल 10000/- ₩

२२ धर्म राज घिमिरे 10000/- ₩

२३ युवराज मरासिनि 10000/- ₩

२४ केशब पोखरेल 10000/- ₩

२५ राम बाबु पोखरेल 15000/- ₩

२६ यादब खनाल 11000/- ₩

२७ यादब पान्डेय 11000/- ₩

२८ दिपक बंजाडे 11000/- ₩

२९ सुरेश बेल्बासे 10000/- ₩

३० नारायण बेल्बासे 20000/- ₩

३१ नरेन्द्र अर्याल 15000/- ₩

३२ दिपक भुसाल 20000/- ₩

३३ सिर्जन खनाल 11000/- ₩

३४ शिब भुसाल 10000/- ₩

३५ गणेश ज्ञवाली 11000/- ₩

३६ नन्द राम पौडेल 11000/- ₩

३७ गोबिन्द आचार्य 10000/- ₩

३८ हरि आचार्य 10000/- ₩

३९ चेत नारायण भट्टराइ 20000/-₩

४० हिमाल खनाल 15000/- ₩

४१ टि आर पौडेल 15000/- ₩

४२ दामोदर पौडेल 20000/- ₩

जम्मा  ६२००० रुपैया । 

अन्य समाचारहरु