अर्घाखाँची डट्कमद्वारा दर्शकलाई उपहार प्रदान

अर्घाखाँची डट्कमद्वारा दर्शकलाई उपहार प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पहिलो पुरानो तथा स्थापित लोकप्रिय अनलाइन मिडिया अर्घाखाँची डट्कमले आफ्ना भाग्यमानी दर्शकलाई सम्मान स्वरुप घडी उपहार बितरण गरेको छ ।


डट्कमको प्रत्यक्ष कार्यक्रम शेयर र कमेन्ट गर्ने दर्शकहरुलाई गोला पर्थाद्वारा मार्फत पुरस्कार गरेको हो । आज एक कार्यक्रमको आयोजना गरि डट्कमका ब्यबस्थापक वसन्त खड्काले प्रत्यक्ष कारेक्रम अन्तरगत श्याम घडी रेडियो तथा ईलैक्ट्रीनिक पसलका संचालकले पुरस्कार सौजन्य गर्नु भएको थियो ।


पुरस्कार प्राप्त गर्न सफल हुनेमा भुमिकास्थान वार्ड नं -७ नुवाकोटको पानडाँडाका भरत के. सीका परिवारका सदस्यले डट्कमको कार्यालयमा आई पुरस्कार ग्रहण गर्नु भएको थियो ।

 

अन्य समाचारहरु