खनको देउराली सामुदायिक वनको वृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो सहित)

खनको देउराली सामुदायिक वनको वृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनको देउराली सामुदायिक वनको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 


खनको देउराली सामुदायिक वनमा आईतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । 


साबिक  खन ७ र ९ को देउराली सामुदायिक वनको वृक्षारोपण कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष बालकृण शर्मा आचार्यबाट  वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको थियो । 


यहाँ विभिन्न जातका करिब २००० बिरुवा वृक्षारोपण गरिएको छ । 

अन्य समाचारहरु