खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा बिष्णु क्षेत्री नियुक्त ।

खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा बिष्णु क्षेत्री नियुक्त ।

अर्घाखाची डट्कम /सम्बाददाता 

खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा बिष्णु क्षेत्री नियुक्त भएका छन् । नेपाली काङ्ग्रेस अर्घाखाँचीका कोषाध्यक्ष समेत रहेका बिष्णु क्षेत्री खेलकुद बिकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

लुम्बिनी प्रदेस खेलकुद मन्त्रालयको निर्णय अनुसार क्षेत्रीलाइ अध्यक्षमा नियुक्त गरेको नेपाली कांग्रेसका प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले  जानकारी दिएका छन । 

अन्य समाचारहरु