भारतबाट सस्तो गोलभेडा भित्रिएपछि नेपाली उत्पादन बारीमै कुहिन थाले

भारतबाट सस्तो गोलभेडा भित्रिएपछि नेपाली उत्पादन बारीमै कुहिन थाले

काठमाडौ । भारतबाट सस्तो गोलभेडा भित्रिएपछि नेपाली उत्पादन बारीमै कुहिन थालेको छ ।

माघ दोस्रो सातासम्म प्रति केजी २० रुपैयाँमा व्यापारीले बारीबाट उठाउँदै गरेको गोलभेडा माघको तेस्रो सातादेखि प्रति केजी १० रुपैयाँमा पनि बिक्री हुन छोडेको छ ।

भारतबाट आउने गोलभेडा नेपाली बजारमा ल्याई पु¥याउँदा ६ रुपैयाँ प्रति केजीमा आइपुग्ने गरेको पनि नेपाली बजारको गोलभेडा बिक्री हुन नसकेको किसानले गुनासो गरेका छन् ।

गोलभेडा मात्र नभइ अन्य तरकारी पनि भारतबाट सस्तो मूल्यमा आउँदासीमा क्षेत्रका किसान मारमा परेका छन् । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु