नुवाकोटमा भूमिकास्थान नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटो सहित)

नुवाकोटमा भूमिकास्थान नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा भूमिकास्थान नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 


भूमिकास्थान नगरपालिकामा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  सुनुवाई कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गरेको थियो । 

अन्य समाचारहरु