हार्दिक श्रद्धान्जली

हार्दिक समवेदना        हार्दिक समवेदना        हार्दिक समवेदना 
 
 
सन्धिखर्क-९ चुत्राबेसी बजार निवासी बुबा गुणानिधि दमासे र आमा निमकला दमासे का सुपुत्र अति मिलनसार र समाजसेबी श्री कृष्ण दमासेको उपचारको क्रममा आफ्नै घरमा आज २०६८ साल भदौ १ गतेको दिउस करिब ५ बजे असामयिक दु:खत निधन भएकोमा हामीहरु सवैलाई स्तब्ध र मर्माहित तुल्याएको छ ! यस दुखद घडीमा दिवंगत  आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना टक्रयाउँदै भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौँ  !!!



    कर्ण जंग रायमाझी 
 तथा
अर्घाखाँची कोरिया सम्पर्क मंच
एवम
अर्घाखाँचीडट्कम कोरिया व्युरो  परिवार
 
 
                                                                                            

अन्य समाचारहरु