सन्धिखर्कमा राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता नहुने

सन्धिखर्कमा  राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता नहुने

अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले आयोजना गर्ने भनिएको राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता नहुने भएको छ । 


सन्धिखर्क नगरपालिकाले बैशाख २ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय रनिङ सिल्ड छनौट चरणका खेलकुद प्रतियोगिता नहुने भएको हो । 

कोरोना संक्रमणलाई ध्यानमा राखेर प्रतियोगिता स्थगन गरिएको बताइएको छ । 

अन्य समाचारहरु