सिमलपानीको विक्रममा वाणगंगा सामुदायिक वन उपभोक्ता समूहको १४ औ साधारण सभा सम्पन्न

सिमलपानीको विक्रममा  वाणगंगा सामुदायिक वन उपभोक्ता समूहको १४ औ साधारण सभा सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको विक्रममा  वाणगंगा सामुदायिक वन उपभोक्ता समूहको १४ औ साधारण सभा सम्पन्न सम्पन्न भएको छ । 


सिमलपानीको विक्रममा मंगलवार वाणगंगा सामुदायिक वन उपभोक्ता समूहको १४ औ साधारण सभा सम्पन्न भएको हो । 


कार्यक्रममा वडाअध्यक्ष दामोदर न्यौपाने डिभिजन सहायक बन अधिकृत मोहन गजुरेल  कर्मचारी धर्मेन्द्र दिक्त  लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु