सन्धिखर्क नगरपालिका- ३ छापडाँडामा काँग्रेसका जम्सेर मियाको प्यानल विजयी

सन्धिखर्क नगरपालिका- ३  छापडाँडामा  काँग्रेसका जम्सेर मियाको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ३ छापडाँडाको अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका जम्सेर मियाको प्यानल विजयी भएको छ ।

नेकपा एमालेका लक्ष्मण खड्कालाई पराजित गर्दै युवा नेता मिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

भर्खरै सम्पन्न मतगणना अनुसार निर्वाचित भएका मियाँले ५११ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिष्प्रधी लक्ष्मण खड्काले ४५० मत प्राप्त गरेका छन् ।
 

अन्य समाचारहरु