केरुङ्गा र बल्कोटका विभिन्न वनमा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

केरुङ्गा  र  बल्कोटका विभिन्न वनमा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

अर्घाखाँचीडट्कम संवाददाता 

केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका  वार्ड नम्बर २  बल्कोट र ४ केरुङ्गाका विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । 


बल्कोट र केरुङ्गाका विभिन्न सामुदायिक वनमा बिहीवार अपरान्हदेखि भीषण आगलागी भएको हो । 


दुबै ठाउँमा लागेको आगलागी अझै नियन्त्रण बाहिर छ । 

अन्य समाचारहरु