खाँचीकोटमा माओवादी केन्द्रको अधिबेशन सम्पन्न, अध्यक्षमा बाल कृष्ण शाह निर्वाचित (तस्बिरहरु)

खाँचीकोटमा  माओवादी केन्द्रको अधिबेशन सम्पन्न, अध्यक्षमा बाल कृष्ण शाह निर्वाचित (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीकोटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अधिबेशन सम्पन्न भएको छ ।    


खाँचीकोटमा शनिवार माओवादी केन्द्रको अधिबेशन बाल कृष्ण शाहकाे अध्यक्षतामा ११ सदस्य  वार्ड समिति सर्वसम्मतिले निर्वाचित गर्दै सम्पन्न भएको हो । 


यस्तै समितीको उपाध्यक्षमा तिलक हिताङ, सचिवमा सिला नेपाली, कोषाध्स्यमा रिता मरासिनी तारा, सहसचिवमा ॠषि शाह (अर्जुन) निर्वाचित भएका छन् । 

अन्य समाचारहरु