सन्धिखर्कको गाैरी शंकर बोडिङ स्कुलमा राष्ट्रिय सेवा दल सम्बन्धी कार्यक्रम सम्पन्न

सन्धिखर्कको गाैरी शंकर बोडिङ स्कुलमा राष्ट्रिय सेवा दल सम्बन्धी कार्यक्रम सम्पन्न


गणेश खनाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय सेवा दल सम्बन्धी अभिमुखिकरण कार्यक्रम गाैरी शंकर बोडिङ स्कुलमा ईश्वरी बक्स गुल्म अर्घाखाँची सहजिकरण गरि सम्पन्न भएकाे छ ।
 

राष्ट्रिय सेवा दल गठनकाे लागि गाैरिशकर वाेडिङ स्कुलले तयारी थालेकाे छ ।
 
तालिम प्राप्त भएका विधार्थिहरूले राष्ट्रिय विपत तथा सामाजिक कार्यमा नेपाली सेना मार्फत परिचालन गरिने कार्ययाेजना रहेकाे छ ।
 

कार्यक्रममा अभिभावक विधार्थि,शिक्षक लगाएतकाे उपस्थिति रहेकाे छ ।


आदित्य सिलवाल गुल्मपति,लेप्टेन उत्तम अर्याल राष्ट्रिय सेवा दलकाे काम दायित्व जिम्मेवार लगाईताका विषयमा प्रकाश पार्नुभएकाे थियाे । गाैरीशकर वाेडिङ स्कुलका प्रिन्सिपल गणेश क्षेत्रिकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

अन्य समाचारहरु