भुमिकास्थान नगरपालिकाबाट नव निर्वाचित कांग्रेस सभापति तथा पधाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न

भुमिकास्थान नगरपालिकाबाट नव निर्वाचित कांग्रेस सभापति  तथा पधाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम  सम्पन्न


दिपेन्द्र पौडेल 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाबाट नव निर्वाचित नेपाली कांग्रेस नगर सभापति  तथा सम्पुर्ण  पधाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम  सम्पन्न भएको छ । 


शनिबार भुमिकास्थान नगरपालिकाबाट नव निर्वाचित नेपाली कांग्रेस नगर सभापति  तथा सम्पुर्ण  पधाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम  सम्पन्न भएको हो । 


नेपाली काङ्ग्रेसलाई एक ढिक्का  बनाएर अगाडि बढ्ने र बढाउने  सम्पुर्ण  नगर कार्यका पधाधिकारीहरुले प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न थियो । 


यस्तै आगामी दिनमा काङ्ग्रेस  फरक  र ससक्त रूपमा  अगाडि  बढ्ने छ भन्ने  निर्वाचित  सबैको एउटै आबाज थियोे  ।

अन्य समाचारहरु