बल्कोटमा नेपाल खानेपानी विभागका नवनियुक्त केन्द्रिय अध्यक्ष गुनाखर भुसाललाई स्वागत

बल्कोटमा नेपाल खानेपानी विभागका नवनियुक्त  केन्द्रिय अध्यक्ष गुनाखर भुसाललाई स्वागत

केशब पन्थी 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोट दुन्द्रुकमा नेपाल खानेपानी विभागका नवनियुक्त  केन्द्रिय  अध्यक्ष गुनाखर भुसाललाई स्वागत गरिएको छ ।

  
बल्कोट दुन्द्रुकमा वार्ड कार्यालयको आयोजनामा शनिबार नेपाल खानेपानी विभागका नवनियुक्त  केन्द्रिय  अध्यक्ष गुनाखर भुसाललाई स्वागत गरिएको हो ।

आफ्नो गाउँमा आएका भुसाललाई स्थानियबासीले फुलमाला, अविर, खादा लगाइदिएर स्वागत गरेका थिए ।   


भुसाललाई मन्त्रीपरिषद्को निर्यण अनुसार चैत्र १ गते विभागको केन्द्रिय  अध्यक्ष नियुक्त हुनुभएको थियो । 

अन्य समाचारहरु