धारापानीमा पहिरो जाँदा अर्घाखाँची -प्युठान सडकखण्ड अबरुद्ध

धारापानीमा पहिरो जाँदा अर्घाखाँची -प्युठान सडकखण्ड अबरुद्ध


अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीमा पहिरो जाँदा अबरुद्ध भएको छ। 


अविरल वर्षाका कारण धारापानीको प्रगति ईङ्गलिस बाेर्डिङ स्कुल नजिक पहिरो जाँदा अर्घाखाँची -प्युठान सडकखण्ड अबरुद्ध भएको हो । 

अर्घाखाँची -प्युठान सडकखण्ड अबरुद्ध भएपछि अहिले सडक खुलाउन पहल भएको छ । 


फोटो: फेसबूकबाट 

अन्य समाचारहरु