हार्दिक आमन्त्रण

हार्दिक आमन्त्रण

 

सुपा देउराली सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा देहाएको मिती, स्थान र समयमा हुने भएकाले सम्बन्धित सम्पूर्ण शेयर धनी, कर्मचारी, साधारण सदस्यहरु सहित शुभचिन्तक सबैको उपस्थितीको लागि हार्दिक आमन्त्रण गरिन्छ।
 

मिती : २०६८ कार्तिक २६ गते

समय : बिहान ९.३० बजे
 
स्थान : नेपाल ल क्याम्पसको सभाहल, काठमाँडौ
 
 
सुपादेउराली माताले हामी सबैको कल्याण गरुन्।

 


सचिब
सुपा देउराली सहकारी संस्था लिमिटेड

अन्य समाचारहरु