ठाडाबाट एक वृद्धकाे उद्धार

ठाडाबाट एक वृद्धकाे  उद्धार



अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाबाट एक वृद्धकाे प्रहरीले उद्धार गरेको छ । 

तस्बिर: अराज बेल्बासे

ठाडाको बाघमुन्टे भिरमा आईतवार फेला परेका ७० वर्षिय वृद्धकाे ठाडा प्रहरीले उद्धार गरेको हो । 

नाम बताउन नसक्ने वृद्धलाई पाल्पाको तानसेनमा रहेको निलसागर मानव सेवा आश्रममा पठाइएको प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्वासेले डट्कमलाई बताए। 

अन्य समाचारहरु