भुमिकास्थान नगरको कांग्रेस सभापतिमा खडानन्द बेल्वासे विजयी

भुमिकास्थान नगरको कांग्रेस सभापतिमा  खडानन्द बेल्वासे विजयी


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगर समितिमा नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत  सभापतिको लागि भएको निर्वाचन सम्पन्न भएको छ । 


सम्पन्न निर्वाचनबाट सभापति पदमा खडानन्द बेल्वासेले १सय ३ मत प्राप्त गरेर निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिद्धन्दी खिमकुमार श्रेष्ठ अशोकले ७६ मत प्राप्त गर्नु भएको हो। सभापति बाहेक अन्य पदमा निर्विरोध भएका छन् ।

अन्य समाचारहरु