असुरकोट र खिल्जीको जनजीवन अविरल वर्षाका कारण अस्तव्यस्त, श्री जनप्रिय मावी उच्च जोखिममा

असुरकोट र खिल्जीको जनजीवन अविरल वर्षाका कारण अस्तव्यस्त,  श्री जनप्रिय मावी उच्च जोखिममा


शिखर श्रेष्ठ

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ५ असुरकोट र  ६ खिल्जीको (साबिक असुरकोट -४ र खिल्जी -५ ) मा अविरल वर्षाका कारणको कारण श्री जनप्रिय मावी उच्च जोखिम परेको छ ।


अविरल वर्षाका कारण असुरकोट र खिल्जीको श्री जनप्रिय मावी उच्च जोखिम परेको हो ।

यस्तै सन्धिखर्कदेखि प्युठान जोडने मुख्य सडक खण्डमा पैदल यात्रा गर्नको लागि पनि निकै कठिनाई भएको छ।


१ हप्ता पहिलेको ३ दिने झरिले सडकमा गाडी गुडाउन निकै कठिन अबस्था भएको थियो ।

सडकको यो हालत देख्दा पनि भुमिकास्थान ५/६ का जनप्रतिनिधिहरुको ध्यान यस सडकमा पुग्न नसकेको स्थानियको गुनासो रहेको छ ।

अन्य समाचारहरु