सन्धिखर्क नगरपालिका - ५ वाङ्लामा कांग्रेसका ऋषव अधिकारीको प्यानल विजयी

सन्धिखर्क नगरपालिका -  ५  वाङ्लामा कांग्रेसका ऋषव अधिकारीको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता  

सन्धिखर्क नगरपालिका वडा नं.  ५  काे अध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार ऋषव अधिकारीको प्यानल विजयी भएको छ ।  

अन्य समाचारहरु